शक्तिशाली विस्फोटको मारमा परेको बेइरूतमा कोरोना संक्रमित बढ्न सक्ने चेतावनी « Khabarhub

शक्तिशाली विस्फोटको मारमा परेको बेइरूतमा कोरोना संक्रमित बढ्न सक्ने चेतावनी


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – शक्तिशाली विस्फोटको चपेटामा परेको लेबननको राजधानी बेइरूतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ।

बेइरुतमा भएको शक्तिशाली बिस्फोटपछि स्वास्थ्य सुविधा र त्यसको पहुँचमा दबाब परेकाले कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको विज्ञहरुले चेतावनी दिएका छन् ।

लेबननका स्वास्थ्यमन्त्रीले पनि महामारी बढ्न सक्नेतर्फ सचेत हनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

लेबनानको राजधानी बेइरूतमा मंगलवार भएको बिस्फोटमा १३७ भन्दा बढीको ज्यान गएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : २२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको