शक्तिशाली विस्फोटको मारमा परेको बेइरूतमा कोरोना संक्रमित बढ्न सक्ने चेतावनी | Khabarhub Khabarhub

शक्तिशाली विस्फोटको मारमा परेको बेइरूतमा कोरोना संक्रमित बढ्न सक्ने चेतावनी


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – शक्तिशाली विस्फोटको चपेटामा परेको लेबननको राजधानी बेइरूतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ।

बेइरुतमा भएको शक्तिशाली बिस्फोटपछि स्वास्थ्य सुविधा र त्यसको पहुँचमा दबाब परेकाले कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको विज्ञहरुले चेतावनी दिएका छन् ।

लेबननका स्वास्थ्यमन्त्रीले पनि महामारी बढ्न सक्नेतर्फ सचेत हनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

लेबनानको राजधानी बेइरूतमा मंगलवार भएको बिस्फोटमा १३७ भन्दा बढीको ज्यान गएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : २२ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका