नेसन्स लिग : वेल्सको लगातार दोस्रो जित « Khabarhub

नेसन्स लिग : वेल्सको लगातार दोस्रो जित


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा बुल्गेरियालाई हराउँदै वेल्सले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा फिनल्याण्डलाई १-० ले हराएको वेल्सले बुल्गेरियालाई पनि समान १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

कार्डिफ सिटी स्टेडियममा आइतबार राति भएको खेलमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

घरेलु मैदानको फाइदा उठाउँदै जित निकालेको वेल्सले २ खेलमा ६ अंक जोडेको छ । जितसँगै लिग ‘बी’ समूह चारमा वेल्स शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : २० बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट