नेसन्स लिगमा स्पेनको शानदार जित, रामोसले गरे दुई गोल « Khabarhub

नेसन्स लिगमा स्पेनको शानदार जित, रामोसले गरे दुई गोल


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान सर्जियो रामोसको दुई गोल गर्दा स्पेनले युईएफए नेसन्स लिगमा युक्रेनविरूद्ध शानदार जित हात पारेको छ ।

स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को जित दर्ता गरेको हो ।

स्पेनको जितमा युवा स्टार अन्सु फाती र फेरान टोरेसले थप एक/एक गोल गरे । जितसँगै लिग ‘ए’ ४ मा रहेको स्पेन ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : १४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट