नेसन्स लिगमा रसियाको लगातार दोस्रो जित « Khabarhub

नेसन्स लिगमा रसियाको लगातार दोस्रो जित


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबल प्रतियोगितामा रसियाले  लगतार दोस्रो जित निकालेको छ ।

आइतबार रातिको खेलमा घरेलु टोली हंगेरीलाई ३–२ गोल अन्तरले हराउँदै रसियाले लगातार दोस्रो जित निकालेको हो ।

रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे ।

घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् ।

जितसँगै रसिया लिग ‘बी’ – ३ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान एक अंक जोडेको टर्की र सर्विया तेस्रो र पुछारमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १ : २० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई