दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो) « Khabarhub

दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो)


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ ।

आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा खिचिएको छ । गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा दुर्गेश थापा र प्राची लामाको अभिनय देख्न सकिन्छ ।

शिव विकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् । यस्तै भिडियोमा सन्तोष महराले खिचेका ड्रोन दृश्य पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ४ : ११ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन