गण्डकी प्रदेशका थप ४ जनामा संक्रमण « Khabarhub

गण्डकी प्रदेशका थप ४ जनामा संक्रमण


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा थप ४  जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँ र म्याग्दी जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा तनहुँ  ब्यासका स्थानीय स्कुलका ५१  वर्षीय शिक्षक, ब्यास १२ का  कृषि सामग्री कम्पनी लिमिटेडका पुरुष कर्मचारी तथा म्याग्दीको बेनीमा  कार्यरत ३० र ३६ वर्षका आर्मी  रहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३१३ पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ५५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको