बिगबोसको घरमा के के भए परिवर्तन ? « Khabarhub

बिगबोसको घरमा के के भए परिवर्तन ?


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको बेला भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रीयालीटी शो बिगबोस सिजन १४ शुरु भएको छ । तर यस पटक शोमा केहि परीवर्तन भने गरीएको छ ।

बिगबोस सिजनका निर्माताले यस पटक कोरोना संक्रमणको जोखिमका कारण घरका सदस्य बचाउन केहि परीवर्तन गरेका छन् । जसमा पहिलो रहेको छ, फीजिकल टास्क । यस पटक शोमा कुनै पनि फिजिकल टास्क हुनेछैन ।

यस पटक सलमान खानका साथमा बिगबोस सीजनलाई लोकप्रिय टेलिभिजन कलाकार तथा यहि शोका पूर्व प्रतियोगी सिद्धार्थ शुक्लाले होस्ट गर्नेछन् । यस पटक सिद्धार्थका अलावा शोमा हिना खान, गौहर खान समेत जोडिएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गर्दै बिगबोसको घरमा धेरै कुरामा प्रतिबन्ध लगाइएको छ । तथापी प्रतिस्पर्धीको मनोरञ्जनका निम्ती विशेष ब्यवस्था रहने छ । सामाजिक दूरीको पालना गराउन यस पटक बिगबोस घरबाट डबल बैड हटाइएको छ । साथै यस पटक एकअर्कालाई छुन, जुठो खान समेत प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर