जुवा र मोजमस्तीले टाट पल्टिदै ‘इन्स्टाग्रामका राजा’ ड्यान बिल्जारियन « Khabarhub

जुवा र मोजमस्तीले टाट पल्टिदै ‘इन्स्टाग्रामका राजा’ ड्यान बिल्जारियन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ‘इन्स्टाग्रामका राजा’ बाट कहलिएका अमेरिकी जुवाडे ड्यान बिल्जारियन टाट पल्टिदै गएका छन् ।

जुवातास, मोजमस्ती रूचाउने जुवाडे ड्यान बिल्जारियनको खर्च र विलाशी जीवनबारे फोर्ब्स पत्रिकाले पनि चर्चा गरेको छ ।

फोर्ब्सको एक रिपोर्टअनुसार  उनको कम्पनी इग्नाइट कोरोना महामारीले संकटमा पर्दा पनि बिल्जारियनले मोजमस्ती गर्न छाडेका छन् ।

बिल्जारियनको जीवनशैली निकै बिलासी छ । इन्स्टाग्राममा निकै सक्रिय रहने उनका ३२.६ मिलियन फलोअर छन् । युवतीसँगका कामुक तस्वीर सार्वजनिक गरिरहने उनी उच्च बिलाशी जीवनशैलीका लागि पनि परिचित छन् ।

हरेक समय युवतीहरूले घेरिएर रहने बिल्जारियन विचित्रका सोखको लागि पनि परिचित छन् ।

महामारीले कम्पनी बन्द हुन लागेको समाचार आइरहँदा पनि युवतीसँग मोजमस्तीमा रहेका उनले आफ्नो कम्पनीबारे आएका नकारात्मक सामग्रीलाई गलत भनेका छन् ।

उनले हालै एक ट्वीटमा आफ्नो कम्पनी टाट पल्टिन्छ भनेर पर्खिरहेका मिडिया हेरेको हेर्‍यौ हुने पनि बताएका छन् ।

फोब्र्सको रिपोर्ट अनुसार २०१९ को सुरुवातमा बिल्जारियनको सम्पत्ति १५० मिलियन डलर थियो । तर, उनको त्यो सम्पत्ति अहिले घट्दै गएको बताइएको छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ५० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा