शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गरिने « Khabarhub

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गरिने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारी छाप दूरूपयोग गरेको ठहर गर्दै कारबाहीको पक्रिया अघि बढाइएको हो ।

सरकारी अनुमतिबिना निसान छाप प्रयोग भएको कागजात सार्वजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही अघि बढाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुँदा कानुन बमोजिम कारबाहीको लागि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : २३ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले