प्रिमियर लिगमा लिभरपुलको शानदार जित « Khabarhub

प्रिमियर लिगमा लिभरपुलको शानदार जित


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोल गरे ।

लिभरपुलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

जितसँगै ११ खेलबाट २४ अंक जोडेको लिभरपुलले दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि गोलअन्तरका आधारमा लिभरपुल टोटनहमभन्दा पछि परेको हो । वुल्भस भने १७ अंकका साथ दसौँ स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : २० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं