सिरि ए फुटबलमा एसी मिलान विजयी « Khabarhub

सिरि ए फुटबलमा एसी मिलान विजयी


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिरि ए फुटबलमा एसी मिलानले विजयी भएको छ ।

आईतबार राति साम्पोडियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेक्स किसीको गोलमा पहिलो हाफमा एसी मिलानले खेलमा अग्रता लिएको थियो ।

हर्नान्डेजको हेड बलमा साम्पोडियाका जाकुब जाक्टोले ह्यान्ड बल गर्न पुगेपछि मिलान क्लबले पेनाल्टीको अवसर पाएको थियो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सामु क्यास्टिलिजोले पहिलो टचमै मिलान क्लबको अग्रता दोब्बर बनाए ।साम्पोडियाका अलबिन एकदलले एक गोल फर्काएका थिए ।

जितसँगै शीर्ष स्थानको मिलानले स्पष्ट ५ अंकको अग्रता लिएको छ । यस सिजन एसी मिलान घरेलु लिगमा अपराजित रहेको छ । साम्पोडिया ११ अंकसहित तालिकाको १२औँ स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : २५ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई