बाढीमा फसेको कुकुरलाई बनाइयो मेक्सिकन नेभीको कर्मचारी « Khabarhub

बाढीमा फसेको कुकुरलाई बनाइयो मेक्सिकन नेभीको कर्मचारी


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा अहिले एउटा कुकुरको भिडियो भाइरल बनको छ । मेक्सिकोमा बाढीमा फसेको एउटा कुकुर जसलाई मेक्सिकन नेभीले बचाएका थिए अहिले सो कुकुर सोहि नेभीमा भर्ना भएको छ ।

मेक्सिकोको दक्षिणपूर्वी क्षेत्रमा आएको ठुलो बाढीमा एउटा कुकुर फसेको थियो । उक्त कुकुरले बाढीबाट निस्कन निकै प्रयाश गर्याे तर पानीको गहिराईका कारण बच्न सकेन । पछि कुकुरलाई मेक्सिकन नेभीले बचायो । यसैबीच उक्त कुकुरलाई मेक्सिकन नेभीमा भर्ना गर्ने निर्णय गरीएको छ ।

यस कुकुरले नेभीको जागिर शुरु गर्नुअघि तालिम पाउने छ । नेभीको यस कदमबाट सामाजिक सञ्जालका प्रयोगकर्ताहरु निकै खुसी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : ०८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा