अनुहारमा चमक छैन ? यसरी चम्किलो बनाउनुहोस् « Khabarhub

अनुहारमा चमक छैन ? यसरी चम्किलो बनाउनुहोस्


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहार मानिसको पहिलो ब्यक्तित्व मानिन्छ । तसर्थ सबैले अनुहारलाई सफा, राम्रो र नरम राख्ने प्रयाश गर्दछन् । तर कतिपय गल्तीले अनुहारको चमक हराउने गर्दछ ।

अनुहार चमकहिन बन्दा मानिसहरु महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकदैन । अनुहारको प्राकृतिक चमक फर्काउनका निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. अनुहारको चमक हराउनुमा निन्द्रा र सुत्ने शैली जिम्मेवार हुन्छ । कोहि मानिस पर्याप्त निदाउन सकेनन् भने यसले छालाको चमक हराउने गर्दछ । साथै सुत्दा स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न भए अर्थात पेटको बलले सुतेमा समेत अनुहारको चमक हराउँछ ।

२. यदि सुत्ने सिरानी फोहोर, भद्दा भएमा पनि अनुहारको चमक हराउन सक्छ । सुत्नका लागि सधै रेशमको नरम सिरानी प्रयोग गर्नु उपयोगी मानिन्छ ।

३. अनुहारको चमक बिग्रनुमा ओछ्यानमा पुगेर मोवाइल चलाउने बानी पनि पर्दछ । यसले निन्द्रा बिग्राने त छदैछ साथै अनुहारको चमक पनि हराउँछ । मोवाइलको प्रकाशले समेत अनुहारको छालामा हानी पुर्‍याउँछ ।

४. राती सुत्दा केस खोलेर फिजाउने बानी छ भने त्यसले पनि अनुहारको छालामा केहि न केहि असर गर्दछ ।

यी हुन् अनुहारमा चमक ल्याउने उपाय ?
– आफूमा कहिल्यै कब्जियत हुन नदिनुहोस् ।
– आफ्नो पेट नियमित सफा राख्नुहोस् ।
– पानी एवं झोल पदार्थ पर्याप्त पिउनुहोस् ।
– तारेको, भुटेको र मसलेदार खानेकुरा सेवन नगर्नुहोस् ।
– ताजा फलफूल तथा सब्जी सेवन गर्ने बानी बसाउनुहोस् ।
– रगतलाई सकेसम्म सफा एवं शुद्ध राख्ने उपाय अपनाउनुहोस् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ४८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी