भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्राडा पौडेल नियुक्त « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्राडा पौडेल नियुक्त


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्राडा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषदको बैठकले डा पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको हुनेछ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पौडेल यसअघि वीर अस्पतालमा कार्यरत थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ०४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ