ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने : जोनसन « Khabarhub

ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने : जोनसन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रबक्ताले बेलायतले ब्रेक्सिट संक्रमणको अबधिलाई थप गर्ने सम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

ब्रसेल्समा ब्रेक्जिटसम्बन्धी वार्ताको चर्चा चलिरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले सोमबार बेलायत ब्रेक्जिट संक्रमणको अबधिलाई थप गर्नेसम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गर्ने बताएका हुन् ।

“अवश्य पनि समय एकदम कम छ । हामी अन्तिम चरणमा छौंं ।” प्रधानमन्त्रीका प्रवक्ताले पत्रकारलाई भने ।

“हामीसँग समय भएसम्म र अझै पनि सम्झौता सम्भव छ भने हामी वार्ता गर्न तयार र्छाैं ।” यद्यपी उनले संक्रमणको अवधि भने नलम्बिने कुरामा जोड दिए ।

उनले भने, “हामीले धेरै अवसरहरुमा प्रष्ट पारिसकेका छौं, हामीले संक्रमणको अवधिलाई थप गर्ने छैनौं ।”

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : १६ बजे

फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी फिल्म ‘टिका’ निर्माण

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल : कानुनमन्त्री सिन्हा

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा

दोलखामा जगदीश खरेल विजयी

दोलखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले