आईसीसी विश्वकप लिग २ : टस हारेको नेपाल अमेरिकाविरुद्ध व्याटिङ गर्दै « Khabarhub

आईसीसी विश्वकप लिग २ : टस हारेको नेपाल अमेरिकाविरुद्ध व्याटिङ गर्दै


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्ने भएको छ ।

किर्तिपुरस्गित त्रिभुवन विश्वविद्यालयमा हुने खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्ता दिएको हो ।

अमेरिकाविरुद्धको खेलमा नेपालले दुई जना खेलाडी परिवर्तन गरेको छ । जसमा सुवास खकुरेल र युवा खेलाडी कुशल मल्ल रहेका छन् ।

शरद भेषावकर चोटका कारण टिमबाट बाहिरिएपछि सुवास टोलीमा आएका थिए । लिग २ को पहिलो खेलमा ओमानविरुद्ध खेलेका रोहित कुमार पौडेलको स्थानमा कुशल मल्ल परेका छन् ।

कुशल मल्ल एकदिवसिय क्रिकेटमा डेब्यु गरेका छन् ।

सुवास र कुसल मल्लको टोलीमा पर्दा रोहित कुमार पौडेल आउट भएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : १५ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको