आईसीसी विश्वकप लिग २ मा नेपाललाई पहिलो झट्का « Khabarhub

आईसीसी विश्वकप लिग २ मा नेपाललाई पहिलो झट्का


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा नेपाललाई पहिलो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलको तेस्रो ओभरको पहिलो बलमा सुवास खकुरेललाई अमेरिकाका रट्रि थेरमले पवेलियन फर्काएका हुन् ।

ताजा अवस्थामा नेपालले १ विकेटको क्षतीमा ६ रन बनाएको छ । सुवासको स्थानमा पारस खड्का मैदान प्रवेश गरेका छन् ।

रकुरेल ३ रन बनाएर आउट भएका हुन् । मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर चोटका कारण १० दिन आराम गर्नु परेपनि सुवास टोलीमा परेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : ०३ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको