अमेरिका विरुद्ध सन्दीपले लिए १७ हजार ६ सय ९६ रुपैयाँ बराबरको दुई विकेट ! « Khabarhub

अमेरिका विरुद्ध सन्दीपले लिए १७ हजार ६ सय ९६ रुपैयाँ बराबरको दुई विकेट !


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको छ ।

लामिछानेले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्व लिग २ मा एक विकेट बराबर सगरमाथाको उचाइ बराबरको रकम रंगशालाका लागि सहयोग गर्ने जनाएका थिए । अर्थात प्रतिविकेट उनले ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका थिए ।

यसैबीच अमेरिका विरुद्ध शनिवार(आज) जारी खेलमा सन्दीपले दुई विकेट लिइसकेका छन् । यसहिसावमा उनले १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको हो । उनले थप विकेट लिए रकम थप हुने छ ।

ओमान विरुद्धको पहिलो खेलमा भने सन्दीपले कुनै विकेट लिएका थिएनन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  २ : ३७ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको