आईसीसी विश्वकप क्रिकेट लिग २, नेपाललाई सातौं सफलता « Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग २, नेपाललाई सातौं सफलता


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोली दबाबमा देखिएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा २२ औं ओभरमा अमेरिकाले ७ विकेट गुमाएर ६७ रन बनाएको छ । २२ औं ओभरको पहिलो बलमा नेपालका कुशल मल्लले नेपालका लागि सातौं विकेट लिएका हुन् ।

कुशलले एल्मोर हचिङसनलाई ३ रनमा आउट पारेका हुन् ।

यसअघि नेपालका लागि सुशन भारी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ३५ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको