आईसीसी विश्वकप क्रिकेट लिग २, नेपाललाई सातौं सफलता « Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग २, नेपाललाई सातौं सफलता


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोली दबाबमा देखिएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा २२ औं ओभरमा अमेरिकाले ७ विकेट गुमाएर ६७ रन बनाएको छ । २२ औं ओभरको पहिलो बलमा नेपालका कुशल मल्लले नेपालका लागि सातौं विकेट लिएका हुन् ।

कुशलले एल्मोर हचिङसनलाई ३ रनमा आउट पारेका हुन् ।

यसअघि नेपालका लागि सुशन भारी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ३५ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा