अर्थ समाचार : तेलको भन्सार घटाउन माग, एटिएमबाटै १०० को नोट पाइने, ३० अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक र नेप्से घट्यो « Khabarhub

अर्थ समाचार : तेलको भन्सार घटाउन माग, एटिएमबाटै १०० को नोट पाइने, ३० अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक र नेप्से घट्यो


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल विश्वव्यापी वरियतामा एक स्थान खस्किएर ९०औँ स्थानमा पुगेको छ ।

कुल १६५ देशहरू समेटिएको यस प्रतिवेदनमा समृद्धि फाउण्डेशनले नेपालमा लगातार १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो । गत वर्ष ६.५८ अङ्कसहित ८९औँ स्थानमा रहेको नेपालले यस वर्ष १० अङ्कको मापनमा ६.५९ अङ्क प्राप्त गरे पनि वरियतामा भने एक स्थान तल झरेको छ ।

वरियतामा सामान्य गिरावट आए तापनि नेपालको अङ्क कोभिड–१९ महामारीको अवधिमा आएको गिरावटबाट पूर्ण रूपमा सुधार भई सन् २०१९ को ६.५२ अङ्कभन्दा माथि पुगेको छ ।

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

नेप्से परिसूचक ६ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेको छ।

त्यस्तै, फ्लोट परिसूचक ०.२६ अंकले घटेर १७७.४५ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.१९ अंकले घटेर १५५.६५ विन्दुमा कायम भएको छ।

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : ५८ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन