नेपाललाई सफलता, ७५ रन बनाएका हल्याण्ड आउट « Khabarhub

नेपाललाई सफलता, ७५ रन बनाएका हल्याण्ड आउट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोलीको ब्याटिङ कमजोर बनेको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ४१ औं ओभरमा अमेरिकाले ९ विकेट गुमाएर १ सय४४ रन बनाएको छ ।

४१ औं ओभरको तेस्रो बलमा नेपालका करण केसीले नेपालका लागि नवौं विकेट लिएका हुन् । करणले इआन हल्यान्डलाई ७५ रनमा विनोद भण्डारीमार्फत क्याच आउट गराए ।

योसँगै करणले व्यक्तिगत ३ विकेट लिएका छन् । शृङ्खलामा उनको विकेट संख्या ७ पुगेको छ । यसअघि नेपालका लागि सुशन भारीले ३ सन्दीप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिएका थिए । अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ४ : ५० बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको