कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने पशुपति शर्माको गीत (भिडियो) « Khabarhub

कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने पशुपति शर्माको गीत (भिडियो)


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायक पशुपति शर्माको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मिक्सिङ छ । गीतको भिडियो र अडियोलाई गुड लक नेपालले बजारमा ल्याएको हो ।

भिडियोमा पशुपति शर्माले नै अभिनय गरेका छन् । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : ०५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको