कोरोना भाइरसबाट कुन देशमा कतिको मृत्यु ? « Khabarhub

कोरोना भाइरसबाट कुन देशमा कतिको मृत्यु ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ’विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड १९ संक्रमणलाई रोक्नका लागि विभिन्न देशहरुले उपाय अपनाएका छन् । तर पनि उक्त भाइरस संक्रमणका कारण मृत्यु हुने क्रम रोकिएको छ ।

चीनको वुहानबाट हुरु भएको भाइरसको संक्रमण को दर घटेको छ भने युरोप र अमेरिका महामारीबाट धेरै प्रभावित भएका छन् ।
कोरोना भाइरसका कारण युरोप र अमेरिका नराम्रोसँग प्रभावित भएको हो ।

विश्वमा १४ लाख ३४ हजार ८ सय ६१ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८२ हजार १ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएर निको भएकाहरुको संख्या ३ लाख २४ हजार ७० रहेको छ ।

चार लाख कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १२ हजार ८ सय ५७ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ भने १४ हजार ४५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटलीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या १७ हजार १ सय २७ रहेको छ ।

त्यस्तै फ्रान्समा १ लाख ९ हजार मानिस कोरोना भाइरस संक्रमित रहेका छन् भने १० हजार ३२८ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १० लाख ७ हजार मा संक्रमण देखिएको छ भने २ हजर १६ जनाले ज्यान गुमाएका छन् ।

त्यसतै चीनमा ८१ हजार ८ सय मा संक्रमण देखिएको छ भने ३ हजार ३३३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : २८ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र