‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकियो : स्वास्थ्य मन्त्रालय « Khabarhub

‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकियो : स्वास्थ्य मन्त्रालय


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकिएको जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्‍व स्वास्थ्य संगठनको मापदण्डअनुसार अहिलेसम्मका ८ वटा केसका ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको जानकारी दिए ।

स‌क्रमितहरु काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जना रहेको उनले जानकारी दिए ।

हालसम्म२ हजार ३६६ नमुना परीक्षण भइसकेको र परीक्षण दायर बढाउँदै लगिएको प्रवक्ता देवकोटाले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : ०१ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका