ब्राजिलमा कोरोनाको संक्रमणबाट एकै दिन ६ सय जनाको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोनाको संक्रमणबाट एकै दिन ६ सय जनाको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा एकै दिन ६०० जनाले ज्यान गुमाएका छन् ।

विहीबार यता २४ घण्टाको अवधिमा ६ सय जनाले ज्यान गुमाएका हुन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुगेको छ ।

एकैदिन थप ९ हजार ८२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ६९३ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितमध्ये ५५ हजार ३५० जना उपचारपछि निको भएका छन् । ७१ हजार १५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ४१ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको