कोरोना भाइरसका कारण र्‍यापर टिवाइले ज्यान गुमाए « Khabarhub

कोरोना भाइरसका कारण र्‍यापर टिवाइले ज्यान गुमाए


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युके – बेलायतका र्‍यापर टीवाइले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । नाइजेरियन ब्रिटिश यी र्‍यापरले कोभिड-१९ संक्रमण भएपछि ज्यान गुमाएका हुन् ।

उनी सन् २००४ मा मर्सरी प्राइजका लागि नोमिनेसनमा परेका थिए । उनी परिवारसँग लण्डनमा बस्दै आएका थिए ।

सन् २००१ मा पहिलो एल्बम निकालेका लण्डनमा चर्चित थिए । उनका गीतहरू युवापुस्तामाझ लोकप्रिय छन् ।

उनले सन् २०१८ मा सोलो एल्बम ‘अ वर्क अफ हार्ट’ बजारमा ल्याएका थिए । उनले गतवर्ष लण्डनका अरु र्‍यापरसँग मिलेर किङ्डेम नामक सुपरग्रुप बनाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ०१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार