ब्राजिलमा एकै १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा एकै १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलमा ३६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५४२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३६ हजार ४९९ पुगेको छ ।

एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ९१ हजार ९६२ पुगेको छ ।

३ लाख ५३ हजार ३७९ जनाको उपचार भइरहेको छ भने ३ लाख २ हजार ८४ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ०५ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा