काठमाडौँका सबै निजी तथा सामुदायिक विद्यालयलाई महानगरपालिकाले जारी गर्यो यस्तो सूचना | Khabarhub Khabarhub

काठमाडौँका सबै निजी तथा सामुदायिक विद्यालयलाई महानगरपालिकाले जारी गर्यो यस्तो सूचना


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेकाले पठन पाठन ठप्प छ । चैत्र ११ गते यताको लकडाउनका कारण बालबालिकाले पढ्न पाएका छैनन न त कक्षा १०, ११ र १२ का परीक्षार्थीले परीक्षा दिन पाएका छन् ।

बढ्दो शैक्षिक अन्यौलताबीच काठमाडौँ महानगरपालिकाले भने रेडियोबाट पढाउन थाल्ने भएको हो । महागरपालिकाले आइतबार जारी गरेको सूचनामा कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ थालिने भएकाले अभिभावकलाई जानकारी गराई सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाले शिक्षक विद्यार्थीलाई सहभागी हुन पनि आग्रह गरेको छ । पढाई २७ गतेदेखि हुने सूचनामा उल्लेख छ ।

महानगरले जारी गरेको सूचना यस्तो छ :

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  २ : ४३ बजे

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।