प्रदेश २ मा १७४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रदेश २ मा १७४ जनामा कोरोना संक्रमण पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को नियमित लाइभ अपडेटमार्फत प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले प्रदेश २ मा थप १७४ जनामा कोरोना संक्रमण पष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव डा घिमिरेका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये १६७ पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२, सलार्ही जिल्लामा १ सय २० जना, रौतहट जिल्लामा ११ जना, बारामा ७ जना र पर्सा जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ४ : १५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय