चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालद्वारा पदभार ग्रहण « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालद्वारा पदभार ग्रहण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्षमा केही दिन अगाडि नियुक्त भएका निर्देशक दयाराम दाहालले आज पदभार ग्रहण गरेका छन् ।

चलचित्र विकास बोर्डको कार्यलय चावहिलमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरुले स्वागत गरेका थिए ।

सरकारबाट बोर्ड अध्यक्ष पदको नियुक्ति लिएसँगै उनी पदभार ग्रहण गर्न सोमबार बोर्ड पुगेका हुन।

पदभार ग्रहण गर्दै उनले भने–‘सबैले सहयोग गर्नुहोला । चलचित्र क्षेत्रको विकासका लागि सबैको साथ र सहयोगको खाँचो छ।’

चलचित्र विकास बोर्डको अध्यक्ष पद विगत ६ महिनादेखि रिक्त थियो ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ५ : ४१ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न