परराष्ट्रले तयार गर्‍यो विदेशबाट उद्दार गर्ने नेपालीहरूको विवरण (सूचीसहित) « Khabarhub

परराष्ट्रले तयार गर्‍यो विदेशबाट उद्दार गर्ने नेपालीहरूको विवरण (सूचीसहित)


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार पारेको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएको विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।

मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।

मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।

पहिलो चरणमा कुन देशबाट कति जनालाई स्वदेश फर्काइने ?

अमेरिका- ६४६

ब्रिटिस टेरिटोरी-४९

क्यानडा- ७८

साउदी अरब-३३१२

संयुक्त अरब इमिरेट्स (यूएई)- ४१०

बहराइन- ३७२

इजरायल- ३९

युगाण्डा-१६१

नाइजेरिया-९७

दक्षिण सुडान-१८

सुडान-३१

मोरक्को-६३

कतार-३६०८

मलेसिया-६४२५

थाइल्याण्ड-३५७

सिंगापुर-६१

कम्बोडिया-४१

भियतनाम-४

लाओस-२

जापान- ९१६

कोरिया-२८२

बंगलादेश-१८०

श्रीलंका-३६

पाकिस्तान-१२५

डेनमार्क/नर्वे/स्वीडेन/फिनल्याण्ड-७६

ओमन-६५६

साइप्रस- ४७१

कुबेत-२९९१

माल्दिभ्स-७२४

अष्ट्रेलिया-१३००

जम्मा- २४,१४८

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ३९ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती