सुदूरपश्चिममा एकै दिन थपिए ३७ जना कोरोना संक्रमित « Khabarhub

सुदूरपश्चिममा एकै दिन थपिए ३७ जना कोरोना संक्रमित


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा एकै दिन ३७ जना कोरोना संक्रमित थपिएका छन ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको स्वाव परीक्षणमा प्रदेशमा एकैदिन ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरामा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन् ।

सेती अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा ३ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको उल्लेख छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ४९ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै