अपशब्द र ज्यान मार्ने धम्कीप्रति राप्रपाको ध्यानाकर्षण « Khabarhub

अपशब्द र ज्यान मार्ने धम्कीप्रति राप्रपाको ध्यानाकर्षण


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- राप्रपाका नेताले भ्रष्टाचारका विषयमा उठाएको विषयलाई लिएर गरिएको अपशब्दप्रति राप्रपाको ध्यानाकर्षण भएको जनाएको छ ।

२०७७ असार १६ गते नुवाकोटको पञ्चकन्या गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष मणिनाथ लामिछानेले बोलाएको सामुहिक खेती कार्यक्रमको बैठकमा सहभागी राप्रपाका स्थानीय नेता रामचन्द्र अगस्थीले सामुहिक खेतिमा भएको भ्रष्टाचारलाई उठाएको बिषयलाई लिएर लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले अपशब्द प्रयोगका साथ कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोमा राप्रपाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाट यस्तो हर्कत हुनु निन्दनिय कार्य हो । सो घटनाको निष्पक्ष छानविन गरि कुटपिटमा उत्रने जनप्रतिनिधिलाई कारवाही गर्न, सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत राप्रपा सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : १७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका