सांसद गिरीलाई पदबाट निष्कासन गरेकोबारे समाजवादीद्वारा संसद सचिवालयलाई जानकारी « Khabarhub

सांसद गिरीलाई पदबाट निष्कासन गरेकोबारे समाजवादीद्वारा संसद सचिवालयलाई जानकारी


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ ।

बुधबार गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ सिंहदरबारस्थित सचिवालय पुगेका थिए ।

संसद सचिवालयले गिरीलाई सांसदबाट निष्कासन गरेको बारे जानकारी निर्वाचन आयोगलाई दिनेछ ।

तर, पार्टी निर्णयविरुद्ध कान”नी उपचार खोज्ने गिरीले बताउँदै आएकी छन् ।

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्‍वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ४७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका