हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध « Khabarhub

हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हङकङमा चीनले नयाँ सुरक्षा कानून लगाएसँगै अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

अमेरिका अहिले पनि हङकङका नागरिकको स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले लामसहित १० चिनियाँ उच्च अधिकारीलाई प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ । अमेरिकाको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिशनर तथा राजनीतिक अधिकारीहरु छन्।

अमेरिकाले लाममाथि स्वतन्त्रता र  प्राजातान्त्रिक अभ्यास सीमित बनाउने चीनको नीति लागू गरेको आरोप लगाएको छ।

कोरोना भाइरसको महामारी, चीनले उइगर समुदायमाथि गरेको दमन लगायतका विषयलाई लिएर पछिल्लो समय अमेरिका चीनविरूद्ध आक्रामक बन्दै गएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : ३९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र