प्रदेश ५ का आन्तरिक मामिला मन्त्री होम क्वारेन्टाइनमा « Khabarhub

प्रदेश ५ का आन्तरिक मामिला मन्त्री होम क्वारेन्टाइनमा


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिदै प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ का आन्तरिक मामिला मन्त्री केसी होम क्वारेन्टाइनमा बसेका हुन् ।

काठमाडौंमा भएको बैठकमा मन्त्री यादवसहित सहभागि भएका केसी होम क्वारेन्टाइनमा बसेका हुन् । मन्त्री केसीसहित ४ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको र रिपोर्ट नआइन्जेल उनी होम क्वारेन्टाइनमा नै बसेको उनका स्वकीय सचिव पदम कुँवरले जनाएको छ ।

प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौँ आएक उनी बिहीबार बुटवल फर्केका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ०५ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार