पुलबाट हामफालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार « Khabarhub

पुलबाट हामफालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीमा पुलबाट हामफालेकी एक महिलाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित डण्डा खोलामा पुलबाट हामफालेकी २७ वर्षीया पवित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको हो ।

रुपन्देहीबाट खटिएको एपीएफको टोलीले उनको उद्धार गरेको हो । निज अधिकारीले पुलबाट हाम फालेको भन्ने सूचना पाउनासाथ टोली तत्कालै घटनास्थलमा खटिएको थियो ।

खोलाबाट उद्धार गरिएकी अधिकारीको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : २२ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार