युभेन्ट्सले बर्खास्त गर्‍यो प्रशिक्षक सारी « Khabarhub

युभेन्ट्सले बर्खास्त गर्‍यो प्रशिक्षक सारी


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन जाइन्ट युभेन्ट्सले मुख्य प्रशिक्षक माउरिझियो सारीलाई पदबाट बर्खास्त गरेको छ।

युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट क्लब बाहिरिएपछि युभेन्ट्सले सारीलाई पदबाट शनिबार बर्खास्त गरेको हो।

युभेन्ट्स शनिबार बिहान च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा लियोनविरुद्व जीत हात पारे पनि लिगबाट बाहिरिएको थियो। उक्त खेलमा लियोनविरुद्व युभेन्ट्सले २-१ गोलले जीत हात पारेको थियो।

यो सिजनमा युभेन्ट्सले इटालियन सिरी ए को उपाधि हात पारेको थियो।

सारी अघिल्लो वर्ष इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट तीन वर्षका लागि युभेन्ट्समा आवद्व भएका थिए।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ५१ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर