एम्बाप्पेलाई कोरोना संक्रमण, नेसन्स लिगका बाँकी खेल गुमाउने « Khabarhub

एम्बाप्पेलाई कोरोना संक्रमण, नेसन्स लिगका बाँकी खेल गुमाउने


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एम्बाप्पेमा सोमबार गरिएको परीक्षणमामा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने नदेखिएको बताइएको छ ।

एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेसन्स लिगका बाँकी खेल गुमाउने भएका छन् । उनले यसअघि शनिबार स्वीडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : ३० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट