ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ « Khabarhub

ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले लागुऔषधसहित वीरगञ्जबाट ट्रकमा आएकाहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

यद्यपी अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाणका विषय भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ११ : ४८ बजे

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि