ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ « Khabarhub

ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले लागुऔषधसहित वीरगञ्जबाट ट्रकमा आएकाहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

यद्यपी अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाणका विषय भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ११ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै