विवाहको विज्ञापन गर्ने युवालाई कमेन्ट– अब कुमारै हुन्छौ « Khabarhub

विवाहको विज्ञापन गर्ने युवालाई कमेन्ट– अब कुमारै हुन्छौ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाहका बिषयमा केटा केटीको आआफ्नै रहर हुने गर्दछ । जीवनसाथीका बिषयमा उनीहरुको चाहना हुन्छ, सुन्दर, सुशिल, शिक्षित अरु अरु ।

यसका निमित कतिपयले जीवनसाथीको खोजका लागी विज्ञापन गर्दछन् । यस्तैमा एक युवकले समेत आफ्नी जीवनसंगिनीको खोजीमा एक विज्ञापन निकालेका छन् । तर यस विज्ञापनलाई हेर्नेहरुले उनलाई जीवनभर कुमार नै हुनसक्ने कमेन्ट गरेका छन् ।

भारतका आईएएस नितिन सांगवानले ट्विटरमा आफ्नी जीवनसाथीको विवरणमा केटी सुन्दर, स्लिम र अग्ली हुनु पर्ने माग गरेका छन् । यस अलावा उनमा सामाजिक सञ्जालको लत नभएको हुनु पर्ने उल्लेख गरेका छन् ।

उनको यो ट्विट भाइरल बन्यो । जसमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनी सधै कुमार हुने कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  २ : ०२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा