सरकार र केसी प्रतिनिधिबीचको वार्ता स्थगित, ४ बजे फेरि बस्ने « Khabarhub

सरकार र केसी प्रतिनिधिबीचको वार्ता स्थगित, ४ बजे फेरि बस्ने


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र डा गोविन्द केसी प्रतिनिधिबीचको वार्ता स्थगित भएको छ ।

अनसनरत डाक्टर केसीको माग सम्बोधन गर्न बिहानैदेखि शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । २ बजेसम्म चलेको वार्ता सकारात्मक भएको र फेरि ४ बजे बस्ने गरी स्थगित भएको डा केसीको तर्फबाट वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।

यसअघि भएको वार्तामा डा केसीका मागका हरेक बुँदामा सुक्ष्म छलफल गरिएको कार्कीले बताए । उनले सकेसम्म वार्ता छिट्टै टुंग्याउन दुवै पक्षले कसरत गरिरहेको बताए ।

वार्ता स्थगित भएपछि वार्तामा भएको प्रगति जानकारी गराउन अनसनरत डा केसी रहेको त्रिवि शिक्षण अस्पताल जान लागेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ३ : ०५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा