रुपन्देहीमा कोरोना संक्रमित वृद्धको मृत्यु | Khabarhub Khabarhub

रुपन्देहीमा कोरोना संक्रमित वृद्धको मृत्यु


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना विशेष अस्पताल रुपन्देहीको सघन उपचार कक्षमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

उनलाई मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो । उनीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : ३८ बजे

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर