प्रेमीलाई देखाउन एक युवतीले गरिन् कुकुरसँग विहे « Khabarhub

प्रेमीलाई देखाउन एक युवतीले गरिन् कुकुरसँग विहे


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सबै मानिसहरुले विवाहको पललाई  अविस्मरणीय बनाउन चाहान्छन् ।

विवाहमा विभिन्न गिफ्टहरु दिने गरिन्छ । तर, कहिलेकाँही भने पर्फेक्ट कपल बन्नु अगाडि नै सम्बन्ध बिच्छेद भईदिन्छ । त्यसपछि कतिपय प्रेमी प्रेमीका पागल जस्तै हुन्छन् र अनौठो हर्कत पनि गर्छन् ।

यस्तै एउटा घटना अर्जेन्टिनी युवतीको साथमा पनि भयो । उनको विवाहको एक दिन अगाडि उनको प्रेमीसँग सम्बन्ध बिच्छेद भयो ।

त्यसैले उनले आफ्नै कुकुरसँग त्यहि साइतमा विवाह गर्ने ठानिन् । उनले एक होटलमा उक्त साइतमै आफ्नै घरको कुकुरसँग विवाह गरिन् ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ५ : ५५ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा