२० हजार रूपैयाँको पटका बरामद « Khabarhub

२० हजार रूपैयाँको पटका बरामद


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका मोरङ प्रहरीले बरामद गरेको छ ।

सुनवर्षी नगरपालिका–८ बाट उक्त पटका नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

किङ पटका ७ बण्डल ३ सय ५० प्याकेट र टर्की पटका ३ बण्डल १ सय ५० प्याकेट नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १ : २४ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति