पत्रकार धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि | Khabarhub Khabarhub

पत्रकार धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।

उनमा आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । धमलाले अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : १८ बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना