२९,१९७ जना कोरोना स‌ंक्रमित होम आइसोलेसनमा « Khabarhub

२९,१९७ जना कोरोना स‌ंक्रमित होम आइसोलेसनमा


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म २९ हजार १९७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

आइतबारसम्म मुलुकभर रहेका ३५ हजार ४१९ जना सक्रिय संक्रमित मध्ये २९ हजार १९७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ६८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ५ सय ९८, प्रदेश २ मा ९८५, लुम्बिनी प्रदेशमा २ हजार ७५, सुदूरपश्चिम प्रदेशमा ६५४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा ३०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ३० बजे

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम